वकिल छाडेर जिरो फिगर



सैफअलीखान सँगको बिहेपछि फुर्सदिलो दिन बिताइरहेकी बलिउड अभिनेत्री करिना कपुरको चाहना अर्कै थियो । तर, दिदी करिश्मा कपुरले अभिनय क्षेत्रबाट पाएको नाम र दामले उनको मन भाडियो र उनी चलचित्र क्षेत्रमा हाम्फालिन ।सानैदेखिको वकिल बन्ने ईच्छा पूरा गर्नको लागि उनी १२ कक्षा पार भएपछि चर्चागेटस्थित सरकारी ल क्याम्पसमा भर्ना भइन् । एक बर्षको पढाई पूरा गर्ने बित्तिकै उनी चलचित्र उद्योगको गेटभित्र छिरिन् । उनले आफू भित्रको वकिल बन्ने ईच्छा लाई छा दिइन्, अनि जिरो फिगर नायिकाको पहिचान बनाउन मरिमेटेर लागिन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.