काठमाडौँ। विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलको ७२ औं संस्करण मंगलबारदेखि सुरु हुँदैछ । फ्रान्सको दक्षिणपूर्वी फ्रेन्च रिभिएरा क्षेत्रको कान्स सहरमा १३ देखि २४ मे सम्म महोत्सव आयोजना हुनेछ । यसवर्षको कान्समा केही खास आकर्षण...
Contact Us
२०८२ जेठमा नेपाली सिनेमाघरमा ६ चलचित्र, ‘काशीराम’ देखि ‘भाइरल गोर्खे’ सम्म , कस्तो होला व्यापार ?
काठमाडौ। सामाजिक, हास्य, धार्मिक र राजनीतिक स्वाद बोकेका ६ नेपाली चलचित्र जेठ २०८२ मा प्रदर्शनमा आउँदैछन्। फरक–फरक कथावस्तु, चर्चित कलाकारहरूको अभिनय र अनुभवी निर्देशकहरूको निर्देशनमा तयार भएका यी फिल्महरूले नेपाली सिनेमाघरमा...
‘नरसिंहाः अवतार’ ट्रेलरको तहल्का : २ दिनमै १० लाख भ्यूज, दर्शकको उत्साह चुलिँदै
काठमाडौ। दिवाकर भट्टराईको लेखन र निर्देशनमा बनेको फिल्म ‘नरसिंहाः अवतार’को ट्रेलरले युट्युबमा रिलिज भएको २ दिनमै १० लाख भ्यूज पाएको छ । म्युजिक नेपालको युट्युब च्यानलमा सार्वजनिक यो ट्रेलर हाल मुभी सेक्सनको तेस्रो नम्बर...
ऊनको स्वीटर’को दमदार ओपनिङ, दोस्रो दिन पनि हलहरूमा दर्शकको भीड
काठमाडौ। शुक्रवार देखि देशभर प्रदर्शनमा आएको नेपाली चलचित्र ‘ऊनको स्वीटर’ले बक्स अफिसमा शानदार सुरुवात गरेको छ। रिलिजको पहिलो दिन शुक्रवारदेखि नै काठमाडौं उपत्यकादेखि पूर्व–पश्चिमका मल्टिप्लेक्स र सिङ्गल स्क्रिन हलहरूमा दर्शकको...
भारतमा ‘जार’को उच्च माग, नेपालमा निर्देशकलाई हलमै पुस्तक उपहार !
काठमाडौँ । शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘जार’को भारतमा उच्च माग भएको छ । पहिलो चरणमा सिक्किम, दार्जिलिङ, नाम्ची, खार्साङ र कालिङपोङमा प्रदर्शनमा आएको यो चलचित्रप्रति दर्शकको उच्च आकर्षण देखिएपछि सम्बन्धित शहरका...
चलचित्र ‘राजकुमारी’ को निर्माण घोषणा
काठमाडौं। चलचित्र ‘राजकुमारी’ को औपचारिक निर्माण घोषणा गरिएको छ। निर्माण टिमले चलचित्रको टाइटल सार्वजनिक गर्दै यस चलचित्रले प्रेम, संघर्ष र साहसको अद्वितीय कथा नेपाली दर्शकमाझ प्रस्तुत गर्ने जानकारी दिएको छ। चलचित्रको लेखन तथा...
सन्जुले ल्याइन् नयाँ गीत ‘थाहै नपाई’
काठमाडौँ। लोकगायिका सन्जु न्यौपानेले आफ्नो नयाँ गीत ‘थाहै नपाई’ सार्वजनिक गरेकी छन्। सार्वजनिक गीतमा पुरुष स्वरमा उनलाई गायक बिनोद गजमेरले साथ दिएका छन्। गीतका शब्द तथा संगीत आशिष दवाडीले तयार पारेका हुन्। गीतको एरेन्ज बिनोद...
‘महाराजधिराज’मा वर्षाको प्रवेश
काठमाडौं । चलचित्र ‘महाराजधिराज’मा कलाकार अनुबन्ध हुनेक्रम जारी छ । बलियो लाइनअप बनाउने क्रमलाई निर्माणपक्षले निरन्तरता दिएको छ । नायिका वर्षा शिवाकोटीलाई निर्माणपक्षले बिहीबार अनुबन्ध गरेको छ । आर्यन सिक्देल, रमेश उप्रेती र पल...
‘ऊनको स्वीटर’ र ‘जार’ आजदेखि देशभर प्रदर्शन, नेपाली सिनेमामा फरक स्वाद
काठमाडौं। नेपाली सिनेमाप्रेमीका लागि आजदेखि दुई फरक स्वादका चलचित्र ‘ऊनको स्वीटर’ र ‘जार’ देशभर प्रदर्शनमा आएका छन्। सामाजिक यथार्थदेखि ऐतिहासिक कथासम्मको चित्रण गर्ने यी दुई फिल्मले नेपाली सिनेमामा विविधता थप्ने अपेक्षा गरिएको...
‘नरसिंहाः अवतार’को ट्रेलर सार्वजनिक, हमालको दमदार अवतरण
काठमाडौं। महानायक राजेश हमालको प्रतिक्षित कमब्याक फिल्म ‘नरसिंहाः अवतार’को ट्रेलर बिहीवार काठमाडौंको सिभिल मलमा विशेष समारोहबीच सार्वजनिक गरिएको छ। सार्वजनिक भएको केही मिनेटमै युट्युब ट्रेन्डिङमा प्रवेश गरेको ट्रेलरले...
‘ऊनको स्वीटर’को अग्रिम बुकिङ आक्रामक, पूर्वी नेपालदेखि काठमाडौँसम्म देखियो उत्साह
काठमाडौं। भोलि शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘ऊनको स्वीटर’ ले प्रदर्शनपूर्व नै दर्शकहरूबाट उल्लेखनीय उत्साह पाएको छ । अग्रिम टिकट बुकिङको अवस्था हेर्दा यो चलचित्रले सुखद ओपनिङ गर्ने प्रष्ट देखिन्छ ।...
‘राम नाम सत्य’ मा सुशील श्रेष्ठको इन्ट्री, विराज भट्ट पहिल्यै फाइनल
काठमाडौं । म्युजिक भिडियो निर्देशनमा सफलता हात पारेका माइकल चन्द अब फिल्म निर्देशनमा पाइला चाल्दै छन्। उनी आफ्नो डेब्यु फिल्म ‘राम नाम सत्यः पर्दा पछाडिको पर्दा’ को प्रि–प्रोडक्सनमा व्यस्त छन्। फिल्मको स्क्रिप्ट फाइनल भइसकेको छ।...
‘ऊनको स्वीटर’को भव्य प्रिमियर सम्पन्न
काठमाडौं । शुक्रवारदेखि विश्वव्यापी प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘ऊनको स्वीटर’को भव्य प्रिमियर बुधवार साँझ राजधानी काठमाडौंको कमलपोखरीस्थित बिग मुभिजमा सम्पन्न भयो । एक हजारभन्दा बढी अतिथि, कलाकार, राजनीतिकर्मी...
२५ वर्षमा ‘जार’मा गरेको काम चित्त बुझेको छ : झुमा लिम्बू
काठमाडौं । गायिका तथा संगीतकार झुमा लिम्बूले चलचित्र ‘जार’मा आफूले चाहेजस्तो खुलेर काम गर्न पाएको बताएकी छन् । साढे दुई दशकपछि आफूले भनेजस्तो काम गर्न पाएको उनको भनाइ छ । “म्युजिक गर्दै जाँदा, काम गर्दै जाँदा ठिक मैले भनेको जस्तो...