बलिउडका नायक अक्षय कुमारले नयाँ रेकर्ड कायम गरेका छन् । अक्षयले आजसम्म अभिनय गरेको सिनेमाले सबैभन्दा धेरै कमाएको छ ।उनले अभिनय गरेका सिनेमाले २ हजार करोड कमाएको छ । यो बलिउडमा एक नायकले अभिनय गरेको सिनेमाले कमाएको सबैभन्दा ठूलो रकम हो । अक्षयले ट्विटर मार्फत आफ्ना सबै फ्यानहरुलाई विशेष धन्यवाद दिएका छन् । उनले सलमान र शाहरुखलाई पनि पछाडि पार्दै यो रेकर्ड राखेका हुन् । पछिल्लो ३ वर्षमा निकै हिट फिल्महरु दिएका अक्षयले दुई दशकमा बलिउडमा सबैभन्दा धेरै फिल्ममा अभिनय गरेका छन् ।अक्षय कुमार भारतका एक मात्र यस्ता नायक हुन् जसले ३ बर्षमा लगातार ४-४ वटा हिट सिनेमा दिएका छन् । उनको पछिल्ला सफल चलचित्रहरुमा राउडी राठौंर, हाउसफुल, हाउसफुल २, सिंह इज किंग, नमस्ते लण्डन, हमको दिवाना कर गए, ऐतराज, ओ माइ गड, खिलाडी ७८६ लगायतका छन् ।
सम्बधित पोस्टहरु
‘वार २’ को ट्रेलर सार्वजनिक ऋतिक राेशन र जूनियर एनटीआरको दमदार एक्सन
एजेन्सी। यशराज फिल्म्सको स्पाई युनिभर्स अन्तर्गतको आगामी चलचित्र ‘वार २’ को ट्रेलर सार्वजनिक गरिएको छ। लगभग २ मिनेट ३९ सेकेन्ड लामो ट्रेलरमा अभिनेता ऋतिक रोशन फेरि पनि कबीरको भूमिकामा फर्किएका छन्। ऋतिकले आफ्नाे X...
वारः२ का निर्माताले ऋतिक रोशन र जुनिएर एनटिआरलाई दिए सरप्राइज
काठमाडौँ। दर्शकहरूले अब सबैभन्दा ठूलो बक्स अफिस युद्ध हेर्न तयार हुनुपर्छ। म्युजिकल रोमान्टिक ड्रामा फिल्म ‘सैयारा’ को क्रेजका बीच सायरा निर्माताले यो वर्षकै सबैभन्दा ठूलो फिल्म ‘वारः २’ का बारेमा एउटा सरप्राइज घोषणा गरेका छन्।...
नव कलाकारहरूको ‘सैयारा’ ले बटुल्यो चर्चा, अग्रिम बुकिङमै रेकर्ड
एजेन्सी। यशराज फिल्म्सको ब्यानरमा बनेको म्युजिकल रोमान्टिक फिल्म ‘सैयारा’ शुक्रबारदेखि विश्वव्यापी रूपमा प्रदर्शनमा आएको छ। मोहित सुरी निर्देशित फिल्ममा नव-कलाकार अहान पाण्डे र अनीत पड्डाले मुख्य भूमिका निर्वाह गरेका छन्। नयाँ...
‘उदयपुर फाइल्स’ को रिलिजमा सर्वोच्च अदालतको पनि रोक
एजेन्सी । कन्हैया लाल हत्याकाण्डमा आधारित फिल्म ‘उदयपुर फाइल्स: कन्हैया लाल टेलर मर्डर’ को प्रदर्शनमा भारतको सर्वोच्च अदालतले पनि रोक लगाएको छ। दिल्ली उच्च अदालतको रोकविरुद्ध निर्माता समूहले दिएको निवेदनमाथि सुनुवाइ गर्दै...
परेश रावल ‘हेरा फेरी ३’ मा पुनरागमन गर्दै, विवादको टुंगो लाग्यो
एजेन्सी। केही समयअघि ‘क्रिएटिभ भिन्नता’का कारण चर्चित कलाकार परेश रावलले ‘हेरा फेरी ३’ छाडेका थिए, जसले धेरै दर्शकलाई निराश तुल्याएको थियो। तर अब उनले फिल्ममा पुनः अभिनय गर्ने पुष्टि गरेका छन्। उनले भनेका छन्, “म चाहन्छु सबै...
‘कान्तारा २’ को सुटिङमा फेरी अर्को दुर्घटना, ऋषभ सेट्ठीसहितको डुंगा पल्टियो
काठमाडौँ। ऋषभ शेट्टीको आगामी फिल्म ‘कान्तारा २’ सुटिङको क्रममा इतिहास रच्दै गएको जस्तै रोमाञ्चक बन्न लागेको छ।यसको सुटिङका क्रममा अहिलेसम्म धेरै दुर्घटना भइ सकेका छन् । गोली लागेर अहिलेसम्म दुई जनाको मृत्यु भइसकेको छ । तर...