सेलिब्रेटी नेपाल काठमाडौँ 

गायक विश्व आर.के.को ‘तिमी मेरो मुटुमा’ भिडियो सार्वजनिक गरिएको  छ । विश्वकै शव्द र सङ्गीत रहेको मेरो मुटुमा लाइ   सरोज श्रेष्ठले निर्देशन गरेका हुन् भने भिडियोलाई विशाल प्रजापतिले छायाँकन र उज्वल ढकालले सम्पादन गरेका हुन् । शैलेन्द्र प्रधानको एरेन्ज रहेको गीतको भिडियोमा रमेश कार्की र विजया भट्टराईलाइ फिचरिङ गराईएको छ ।



							
							
							
							
							
							