मङ्सिर २२ मा प्रदर्शनमा आउने दिपज्योति ट्रेलर सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ
मंसिर २२ बाट सार्बजनिक प्रदर्शनमा आउन लागेको चलचित्र ‘दिपज्योति’ को ट्रेलर सार्बजनिक गरिएको छ । प्रदर्शन मिति नजिकिदै गर्दा चलचित्र युनिट प्रचार प्रसारमा जुटेको छ । कृष्ण खनालको प्रस्तुती एव निरञ्जन ठाकुर र अन्जना राइ ठाकुर निर्माता रहेको चलचित्रमा नारायण मैनालीको निर्देशन रहेको चलचित्रका रामकृष्ण अधिकारी कार्यकारी निर्माता हुन्। चलचित्रमा नीर शाह, रजनि केसी, खुश्वु खड्का, प्रमोद द्विप, लय संग्रौला, रश्मी भट्ट, पुष्कर रेग्मी, शेखर केसी, शेर बहादुर गुरुङ र रेशम फिरिरी काे मुख्य भुमिका छ। यो चलचित्र रामशरण उप्रेतीले खिचेका हुन् भने विकास चौधरीकाे संगीत र कोरियोग्राफी रामजी लामिछानेको रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.