गायिका तथा निर्देशक मोनालिसाको ‘ओ माई लर्ड’ अंग्रेजी गीत भिडियो सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

बहु प्रतिभाकी धनि गायिका मोनालिसा पराजुली को अंग्रेजी गीतको नयाँ भिडियो सार्बजनिक गरिएको छ सुमधुर स्वर भएकी मोनालिसाले आफ्नै कन्सेप्टमा निर्देशन गरेको भिडियोमा उनि आफैंले अभिनय गरेकी छिन। ओ माई लर्ड बोलको उक्त गीतमा पोजेटिव लभ स्टोरी थिममा आधारित रहेको छ यो गीत को भिडियो मिसन इन्टरटेनमेन्ट प्रा.ली.ले निर्माण गरेको हो।

सार्बजनिक गीतमा शब्द संगीत स्वर मोनालिसकै रहेको छ राजन लामाले छायाँकन गरेको भिडियो लाइ नबिन भट्टले सम्पादन गरेका हुन् । ओ माई लर्ड गायीका पराजुलीको दोस्रो ईंग्लिश गीत हो भने नेपाल मा रहेर ईंग्लिश गाउने थोरै गायक गायीका मध्ये प्रतिभावान गायिका हुन् । भिडियोलाइ युवा बर्गले मन पराउने छन् र मोनालिसा लाई अझै अघि बढ्न मद्दत गर्ने छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.