सेलीब्रेटी नेपाल माघ ५ गते-हप्ताको ३- ४ चलचित्र रिलिज भइ रहेकामा यो हप्ता २ चलचित्र मात्र प्रदर्शन मा आयका छन् चलचित्र कलिवुड र मिलाप नेपाली चलचित्रमा एउटी हिरोइन जब चलचित्र अभिनयका लागि प्रवेश गर्छे, तब उसले केकस्ता संघर्ष र सम्झौता गर्नुपर्छ भन्ने चलचित्र क्षेत्रमा चलेका यथार्थ विषयवस्तुलाई नै चलचित्रको कथा बनाइएको छ कलिवुडमा भने चलचित्र मिलाप पारिवारिक प्रेमकथामा आधारित छ । युवापुस्ताको प्रेमशैली, चाहना र भावनालाई समेत चलचित्रमा रोमाञ्चक ढंगले प्रस्तुत गरिएको छ । अनु शाह, ओम प्रतीक, शूरवीर पण्डित, रवि कार्की, रचना पण्डित, भरत गहतराजलगायत कलाकारको अभिनय चलचित्रमा रहेको छ ।चलचित्र कलिवुड नबराज आचार्यले निर्देशन गरेका हुन् आर्यन सिग्देल, प्रियंका कार्की, पायल थापा, बिष्णु कार्कीलगायत कलाकारले चलचित्रमा अभिनय गरेका छन् ।
सम्बधित पोस्टहरु
जितु र नीति ‘ज्वाइँ साब’ को वर्कशपमा व्यस्त
काठमाडौँ। चलचित्र ‘ज्वाइँ साब ’को वर्कशप धमाधम चलिरहेको छ । केही दिनदेखि काठमाडौंमा चलचित्रको धमाधम वर्कशप भइरहेको निर्देशक बसन्त निरौलाले जानकारी दिए । राज कुमार पण्डितको प्रस्तुतिमा तयार हुन लागेको यो चलचित्रको छायांकन वैशाखको...
‘आँखा’ फर्स्टलुक सार्वजनिक, असार १४ बाट प्रदर्शनमा आउने
काठमाडौं । सामाजिक विषयवस्तुमा निर्माण भएको फिल्म ‘आँखा’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । निर्माण ब्यानर लामा सिनेमा प्रालीले शुक्रबार फिल्मको फर्स्टलुकसँगै थीम पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति पनि तोकेको छ...
४४ दिनमा ऋषिराजको ‘द्रौपदी’ को छायाँकन सकियो
काठमाडौँ। ऋषिराज आचार्यले निर्देशन गरेको चलचित्र ‘द्रौपदी’ को सुटिङ ४४ दिनमा समापन भएको छ । फागुन अन्तिममा डोल्पाको दुनइ,कालिका मन्दिरमा शुभमुर्हत गरि सुटिङ थालिएको फिल्मको शुक्रबार शे फोक्सुण्डो तालमा ‘इन्ड क्ल्याप’ गरिएको...
प्रज्ञाको निर्देशनमा ‘ठुल्दिदी’ निर्माण हुने
काठमाडौं । प्रज्ञा फिल्मस्को प्रस्तुतिमा नयाँ टेलिसिरियल ‘ठुल्दिदी’ निर्माण हुने भएको छ । सिरियलको शुक्रबार राजधानीमा शुभ मुहुर्त गरिएको छ । प्रज्ञा जोशीको निर्देशन रहने टेलिसिरियलमा प्रज्ञा जोशी, विष्णु रिजाल, माधव खनाल, आमिश्का...
अन्जु-किरणको ‘छेउमा नआउ कान्छी तिमी’ रिलिज
गायिका अन्जु पन्त तथा किरण भुजेलको युगल स्वर रहेको ‘छेउमा नआउ कान्छी तिमी’ बोलको गीत रिलिज भएको छ। रमेश एम के पौडेलको शब्द तथा शान भुषालको संगीतमा तयार भएको यो गीत ‘डान्स बिट’मा रहेको छ। गीतको भिडियोमा...
५१ औँ दिनको यात्रामा ‘महाजात्रा’
काठमाडौं। ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको छैटौँ सातामा प्रवेश गरेको छ। अर्थात् फिल्म ५१ औँ दिनको यात्रामा अगाडि बढिरहेको छ। प्रदर्शनको पाचौँ साता पार गर्दा पनि...