अन्जु पन्तको जिन्दगीको पिडा सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

गायिका अन्जु पन्तको आवाजमा रहेको जिन्दगीको पिडा बोलको गीत भिडियो सार्बजनिक गरिएको छ । स्याड भर्सनको गीतमा शब्द भीमा चामलिंग राइको रहेको छ भने संगीत अनिल कोयी राइको रहेको छ । सारिका घिमिरे र उदित श्रेष्ठ लाइ फिचर गरिएको भिडियोलाइ लिगेश भट्टराईले सम्पादन तथा निर्देशन गरेका हुन् भने रामकृष्ण चौलागाईंले छायांकन गरेका हुन् ।