Tag - yuibraj waiba

छोरालाई कलेजो दिने बाबुको कथा ‘मेरो जीन्दगी'(भिडियो)

काठमाडौँ। बैतडीका महेश अवस्थिका छोरा शिवाशं जन्मेको दुई महिनामै कलेजो फेर्नु परेको थियो । उनका लागि कलेजो बुबाले दान गरेका थिए । तिनै बुवाको वास्तविक घटनामा आधारित गीत ‘मेरो जिन्दगी’ सार्वजनिक भएको छ । गीतमा कमला सुवेदी सापकाटाको...