Tag - sambandha serial

संचारकर्मी कुमारको ‘सम्बन्ध’ ट्रेलर सार्वजनिक (भिडियो)

काठमाडौं । सञ्चारकर्मी कुमार आचार्यको निर्देशनमा तयार भएको टेलिसिरियल ‘सम्बन्ध’को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा एउटा परिवार भित्रको मिलन, द्वन्द्व, तिरस्कार, माया प्रेम लगायतका कुरा देखाइएको छ । पारिवारिक...