Tag - pratisa rijal

प्रसाईको गीत ‘परिष्कृत’मा प्रतिशा र सनीश (भिडियो)

काठमाडौँ । गायक प्रमोद खरेलको स्वर रहेको मार्मिक गीत ‘परिष्कृत’ सार्वजनिक गरिएको छ । म्युजिक भिडियो सहित सार्वजनिक गीतमा चन्द्र प्रसाई ‘परिष्कृत’को शब्द, राजेन्द्र सुवेदीको संगीत र बि.एन निराकरको एरेन्ज रहेको छ । प्रेम र बिछोडको...