Tag - dashain festa

‘दसैँ फेस्ट’ मा नितेश जङ्ग देखि शुवानी सम्मको प्रस्तुति रहने

काठमाडौँ। हिन्दुहरुको महान चाड बडा दसैँको अवसरमा काठमाण्डौंको दशरथ रङ्गशालामा साङ्गीतिक महोत्सवको आयोजना हुने भएको छ । यही आउँदो असोज १५ गते शनिवारका दिन हुने महोत्सवमा दी एज ब्यान्ड, नितेश जङ्ग कुँवर, वर्तिका एम राई, लाउरे...