Tag - ambika basnet

अम्बिका र टेकको तीज गीत ‘भाई आयो लिनलाई’ (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: गायक टेक अधिकारी र गायिका अम्बिका बस्नेतको स्वरमा रहेको तीज गीत सार्बजनिक गरिएको छ। ‘भाई आयो लिन लाई’ बोलको गीतमा टेक अधिकारी र अम्बिका बस्नेतको शब्द रहेको छ । गीतमा संगीत रेशम प्रधानको...