Category - Kollywood

दोस्रो विराट म्युजिक एण्ड फिल्म अवार्ड,सौगात र सुरक्षा बने उत्कृस्ट अभिनेता अभिनेत्री

काठमाडौँ। नेपाली गीतसंगीत र फिल्म क्षेत्रका कलाकर्मीलाई अवार्ड तथा सम्मान प्रदान गर्ने कार्यक्रम ‘विराट म्युजिक एण्ड फिल्म अवार्ड’ को दोस्रो संस्करण भब्य सभ्य रुपमा सम्पन्न भएको छ। शुक्रबार राजधानीमा आयोजित भब्य समारोहमा संगीतको...

‘गुन्यो चोलो उर्फ गुलाबी’ को प्रदर्शन मिति घोषणा

काठमाडौं । भर्सटायल अभिनेता नाजिर हुसेनको चलचित्र ‘गुन्यो चोलो- कमिङ अफ अ्याज अफ अ गर्ल’ उर्फ ‘गुलाबी’ को प्रदर्शन मिति घोषणा गरिएको छ। चलचित्र यही कार्तिक ९ अर्थात अक्टाेबर २५ बाट रिलिज हुने भएको छ।...

दयाहाङ र मिरुनाको सिनेमा ‘घरज्वाइँ’ प्रिमियर शो सम्पन्न

काठमाडौँ। आगामी शुक्रबार अर्थात् असार २८ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘घरज्वाइँ’को मंगलबार साँझ कमलपोखरीस्थित बिग मुभिजमा भव्य प्रिमियर शोको आयोजना गरिएको थियो । प्रिमियर शोमा सिनेमा हेर्न प्रतिनिधि सभाकी उपसभामुख...

‘सिनेमा’ ईश्वरबाट आशावादी अभिनेता ध्रुव

काठमाडौं । अभिनेता तथा निर्माता ध्रुव थापा फिल्म ‘ईश्वर’ लिएर आगामी साउन ११ गतेदेखि दर्शकमाझ आउँदैछन् । रेडियो नाटक, स्टेज नाटक, भिडियो फिल्म, टेलिफिल्म र केही फिल्ममा अभिनय गरेका ध्रुव फिल्म ‘ईश्वर’बाट आशावादी छन् । फिल्म...

‘नेपाली फिल्म फेस्टिभल, लण्डन २०२४’ को शुभारम्भ

काठमाडौँ। थर्ड आइ, लण्डनको आयोजनामा ‘नेपाली फिल्म फेस्टिभल, लण्डन २०२४’को सुरुवात भएको छ । नेपालको लागि द दिनेश डिसी प्रोडक्सनले व्यवस्थापन गरेको उक्त कार्यक्रम जुलाई ७ तारिखबाट भव्यताका साथ सुरुवात गरिएको छ । यो महोत्सव जुलाई २०...

मगर समुदायको कथा सिनेमा ‘घरज्वाइँ’

काठमाडौँ। केही समय अगाडि प्रदर्शनमा आएको सिनेमा ‘गाउँ आएको बाटो’ले राई समुदायको कथा भनेको थियो । उनै निर्देशक नवीन सुब्बाको निर्देशन रहेको दुई दशक अगाडिको सिनेमा ‘नुमाफुङ’ले लिम्बु जातिको कथा भनेको थियो । अघिल्लो वर्ष प्रदर्शनमा...

प्रदीपको सिनेमा ‘एक्लो’ मा दिनेश डीसी र सुरज सिंह अनुबन्धित

काठमाडौँ। काठमाडौँ। प्रदीप शाहीले निर्देशन गर्न लागेको सिनेमा ‘एक्लो’ मा संचारकर्मी तथा अभिनेता द्वय दिनेश डीसी र सुरज सिंह ठकुरी अनुबन्ध भएका छन्। निर्माण टिम र द्वय अभिनेता बीच औपचारिक कागजी सम्झौता भएको हो। दुवैजनाले निर्देशक...

डकुड्रामा ‘हामी छौं’ को गीत सार्वजनिक (भिडियो)

काठमाडौं । सलोन सलिना फिल्सस्को प्रस्तुतीमा निर्माण भएको डकुड्रामा ‘हामी छौं’ को गीत ‘यो नजिकको कुरा’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा प्रताप दास र रचना रिमालको स्वर, आनन्द अधिकारीको शब्द र शम्भुजित बासकोटाको संगीत छ ।...

चलचित्र ‘मोदीबेनी’ को पहिलो गीत ‘मन्जुरी’ सार्वजनिक

काठमाडौं। श्रावण १८ गते रिलिज हुने नेपाली चलचित्र ‘मोदीबेनी’को पहिलो गीत सार्वजनिक गरिएको छ। काठमाडौंको सिभिल मलस्थित क्युएफएक्स सिनेमा हलमा पत्रकार भेटघाटको आयोजना गर्दै ‘मन्जुरी’ शीर्षकको रोमान्टिक गीत सार्वजनिक गरिएको हो। यो...

चलचित्र ‘चिट्ठी’ हेर्न १६ बर्ष मुनिकालाई अभिभावक अनिवार्य

काठमाडौं। एरा प्रोडक्सनकोको ब्यानरमा निर्माण भएको चलचित्र ‘चिट्ठी’ को सिंहदरवार स्थित केन्द्रिय चलचित्र जाँच पास समितिको कार्यलयमा सेन्सर भएको छ । केन्द्रिय चलचित्र जाँच समितिबाट चलचित्रले पिजी सर्टिफिकेट पाएको छ । अब...

शंकर अभिनित सिनेमा ‘फिरफिरे फिरिरी’ को फर्स्टलुक पोस्टर सार्वजनिक

काठमाडौँ। अभिनेता शंकर सेढाई अभिनित चलचित्र ‘फिरफिरे फिरिरी’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। बिन्दबासिनी क्रियसन द्वारा निर्मित चलचित्र ‘फिरफिरे फिरिरी’ मनोज कुमार अधिकारीले निर्माण गरेका हुन्।...

सिनेमा ‘घरज्वाइँ’को दोस्रो गीत ‘यानीमाया’ सार्वजनिक

काठमाडौँ। सिनेमा ‘घरज्वाइँ’को दोस्रो गीत ‘यानीमाया’ सार्वजनिक गरिएको छ । शनिबार युट्युबमा सार्वजनिक भएको गीतमा सिनेमाका मुख्य कलाकार दयाहाङ राई र मिरुना मगर फिचर्ड छन् । सार्वजनिक गीतमा हर्क साउदको शब्द...

‘बेहुली फ्रम मेघौली’ को प्रमोसनल गीत सार्वजनिक

काठमाडौं। निर्देशक तथा कलाकार निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्काको मुख्य भुमिका रहेको सिनेमा ‘बेहुली फ्रम मेघौली’को पहिलो गीत सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक सिनेमाको प्रमोसनल गीतसँगै प्रदर्शन मिति पनि घोषणा गरिएको...

राजेन्द्रको संगीतमा सिनेमा ‘माइली’ को दुई गीत रेकर्ड

काठमाडौं । रुना इन्टरटेनमेन्टको ब्यानरमा बाबू साहेब बलामीको कथा र निर्देशनमा निर्माण हुने सिनेमा ‘माइली’ को बिहीबार एकसाथ दुई गीत रेकर्ड गरिएको छ । काठमाडौंको अनामनगरस्थित स्टुडियोमा ‘न त दिनले साथ दियो, न त दियो रातले’ र ‘खोली...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.