‘कुमुदे हिँड्यो हिरो बन्न’ को छायांकन सम्पन्न
काठमाडौँ । फिल्म ‘कुमुदे हिँड्यो हिरो बन्न’ को छायाङ्कन सकिएको छ । दाङ र काठमाडौँ गरेर २८ दिनमा फिल्मको छायाङ्कन सकिएको हो । छायाङ्कन सकिए लगतै फिल्म सम्पादन जुटेको छ । फिल्मको निर्देशन साहित्यकार तथा गीतकार जानकी पन्तले गरेकी हुन् । पन्तको यो निर्देशनमा डेब्यु फिल्म हो । कुमुद पन्त, ऋचा थापा, रबिना परियार, विष्णु … Continue reading ‘कुमुदे हिँड्यो हिरो बन्न’ को छायांकन सम्पन्न
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed