२०७७ साल कस्तो रहनेछ ?


सेलिब्रेटी नेपाल
काठमाडौँ: राशी र ग्रहहरुको प्रभाव आम मानीसको जीवनमा परि रहेको हुन्छ। राशीको प्रभावले राजनीतिक रुपमा पनि असर परि रहेको हुन्छ । नयाँ बर्षको आगमन संगै नयाँ बर्षमा आफ्नो भबिस्य कस्तो रहन्छ भन्ने धेरैलाई चासो हुने गर्दछ । २०७७ साल कस्तो हुनेछ भनेर ज्योतिष पण्डित उत्तम उपाध्याय न्यौपानेले गरेको राशीफलको भिडियो सार्बजनिक गरिएको छ। यस भिडियोबाट २०७७ साल कुन राशीको कस्तो रहनेछ भन्ने जानकारी लिन सकिन्छ ।