उत्तम उपाध्याय र सुनिताको स्वरमा दुर्गा भजन सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल

काठमाडौँ: उत्तम उपाध्याय न्यौपाने र सुनिता श्रेष्ठको स्वरमा रहेको दुर्गा भजन सार्बजनिक गरिएको छ । हिन्दुहरुको महान चाड बिजया दशमीको प्रारम्भ संगै दुर्गा भजन सार्बजनिक गरिएको हो । घटस्थापनाको दिन पारेर ‘या देवी सर्वभुतेषु’ बोलको दुर्गा भजन युट्युब मार्फत सार्बजनिक गरिएको हो । भिडियो लोचन टिभीको प्रस्तुतिमा निर्माण गरिएको हो ।