सुर्य ग्रहण पछि के हुन्छ कोरोनाको प्रभाव ? (भिडियो)


सेलिब्रेटी नेपाल । सारा विश्व यतिबेला कोभिड १९ का कारण सन्त्रस्त छ । हामी नेपालीहरु पनि पशुपतिनाथको भरोसामा स्व अस्तित्वको लडाईंमा छौं । सारा विश्वमा महामारीले गर्दा जान जीवन अस्त व्यस्त बनेको छ। पुष महिनामा सुर्य ग्रहण लागेको थियो त्यस पश्चात नै कोरोनाको महामारी सुरुभएको थियो । असार ७ गते आइतवार खण्डग्रास सुर्य ग्रहण लाग्दैछ । सुर्य ग्रहण पछि के हुन्छ कोरोना अहिले सबैलाई चासो रहेको छ। ज्योतिष पण्डित उत्तम उपाध्याय न्यौपानेले कोरोना र खण्डग्रास सुर्य ग्रहणको बारेमा जानकारी मुलक भिडियो सार्वजनिक गरेका छन् । ग्रहणमा के गर्नु हुन्छ के हुन्न भन्ने कुरा पनि थाहा पाउनु पर्ने हुन्छ ।
हेर्नुस भिडियो

 

सूचना बिभाग दर्ता नम्बर ५३७ - २०७३ / ०७४ सेलिब्रिटी नेपाल डट कम का लागी, संचालक/प्रकाशक : कल्पना सापकोटा, सम्पादक : आनन्द अधिकारी, सम्बाददाता : रघुनाथ सापकोटा, सम्पर्क : ९८५१०७१८७३