सुरेश र मिश्राको ‘पानी खोलाको’मा करिश्माको ठुम्का (भिडियो)

सेलिब्रेटी नेपाल

काठमाडौँ:नेपाली लोक तथा दोहोरि गीत निरन्तर आउने क्रममा अर्को नयाँ गीत सार्बजनिक गरिएको छ सुरेश गौतम र मिश्रा काफ्लेको नया काठे गीत ‘पानि खोलाको’ सार्बजनिक गरिएको छ ।

बिनोद ढकालको शब्द सोबिट बिसीको लयमा तयार भएको गीतमा सुरेश गौतम र मिश्रा काफ्लेको स्वर रहेको छ । भिडियोलाइ निसान एस केले निर्देशन गरेका हुन् भने दिपक गिरीको छायांकन प्रकाश एसकेले सम्पादन गरेका छन् । भिडियोमा करिश्मा ढकाल र सन्जिब ठकुरीको अभिनय रहेको छ ।

 

सूचना बिभाग दर्ता नम्बर ५३७ - २०७३ / ०७४ सेलिब्रिटी नेपाल डट कम का लागी, संचालक/प्रकाशक : कल्पना सापकोटा, सम्पादक : आनन्द अधिकारी, सम्बाददाता : रघुनाथ सापकोटा, सम्पर्क : ९८५१०७१८७३