हट नायिका सुरबिनाको दुइ दिनको माया (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
surabina-karkiगायक दावा शेर्पाको नयाँ गीत दुई दिनको मायाको भिडियो सर्बजनिक भयको छ। सिन्धुपाल्चोकका गायक दावाको यो सोलो गीत हो। यस घी उनी मितेरी ब्यान्ड संग आवद्ध थिए । गीतमा संगीत पनि दावा स्वयंको रहेको छ। भिडियोलाई संचारकर्मी सचित खड्काले निर्देशन गरेका हुन्। सचित पछिल्लो समय भिडियो निर्देशनमा सक्रिय भइरहेका छन्।भिडियोमा नायिका सुरबिना कार्की र नव कलाकार फुर्बा शेर्पाले अभिनय गरेका छन्। पछिल्लो समयका व्यस्त छायांकार ज्ञानेन्द्र शर्माले खिचेको भिडियोलाई रबिन्द्र खड्काले सम्पादन गरेका हुन। भिडियो सिल्भर साइन ईन्टरटेन्मेन्टले तयार पारेको हो।