सुगम पोखरेलको शिव भजन सार्वजनिक (भिडियो)



काठमाडौँ। भर्स्टायल गायक सुगम पोखरेलको स्वर तथा संगीतमा शिव भजन सार्वजनिक गरिएको छ। सार्वजनिक ‘हर हर महादेव’ बोलको भजनमा सिन्चुरी सुरेश घमालको शब्द रचना रहेको छ। शैलेन्द्र प्रधानले संगीत संयोजन गरेको भजनको भिडियो सुगम पोखरेल नै देखिएका छन्। भिडियोलाई विकेश मगरले छायांकन र सम्पादन गरेका छन्।