सृशाको बिस्तारै बिस्तारै… (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: गायिका तथा मोडेल सृशा कुँवरले चर्चित गित बिस्तारै बिस्तारैको फिमेल भर्जन सार्बजनिक गरेकी छन् । रोहित क्षेत्रीको शब्द संगीत संयोजनमा रहेको उक्त गित ४ बर्ष पहिले रोहित क्षेत्रीकै आवाजमा चर्चित बनेको थियो । अहिले सोहि गित गायिका सृशा कुँवरले सार्बजनिक गरेकी हुन् । तुला पर्बतको निर्देशन रहेको म्युजिक भिडियोमा गायिका सृशा कुँवर फिचर्ड छिन । म्युजिक भिडियो वाईड स्क्रिन मिडियाले निर्माण गरेको हो ।