सीता लाइ सुरेशले लुकी लुकी हेर्दा (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
Sita-Lama
गायक तथा संगीतकार टेक बहादुर अधिकारीको नयाँ भिडियो हेर्छु लुकी लुकी सार्बजनिक भएको छ। टेक ब. अधिकारी र टिका पुनको आवाज रहेको गीतमा भने लय शब्द गायक अधिकारी स्वयम् कै रहेको छ। सुरेश गुरुङ्ग को निर्देशन रहेको भिडियोमा निर्देशक सुरेश र तामाङ्ग चलचित्रकी चर्चित नायिका सीता लामा को अभिनय रहेको छ । उक्त भिडियोलाइ छायांकन तथा सम्पादन युबराज खत्रीले गरेका छन् ।