नाकमा फुली नभएको झोकमा जुनुले ल्याईन् ठुली (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

गायिका जुनु गौतमको अर्को जन्म होला नहोला नामक एल्बममा समावेश ठुली बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गोबिन्द हुमागाइको शब्दमा अविरल साईलाले संगीत भरेका छन् । सनत गौतमको निर्माण रहेको यस गीतलाई निर्देशन बिनोदले गरेका छन् ।

भिडियोलाई विरेन्द्र भट्टले खिचेका हुन् भने तारा थापाले सम्पादन गरेका छन् । (भिडियो हेर्नुहोस्):