गायक चिरन्जीवीले देखे कति राम्री परी


सेलिब्रेटी नेपाल काठमाडौँ
Nabina khanal model
प्रतिभाशाली गायक चिरन्जीवी भण्डारीको नयाँ भिडियो कती राम्री परी जस्तै देखें उजेली सार्बजनिक भएको छ । अहिलेका ब्यस्त संगीतकार अर्जुन पोखरेलको संगीत रहेको गीतमा तेज प्रसाद पाण्डेले शब्द कोरेका छन् । ज्ञानेन्द्र शर्माले खिचेको भिडियो लाइ भुवन स्यांग्बो तामांगले निर्देशन गरेका हुन् भने निशान घिमिरेले सम्पादन गरेका छन् । नयन डी.सी.र नविना खनालको अभिनय रहेको भिडियोलाइ आकर्षक देखाउन निर्माण समुहले भरसक मेहनत गरेको छ ।