शान्ता खत्रीको ‘बैंशालु यो जोबन’ भिडियो सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ:गायिका शान्ता खत्री कार्कीको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ। सार्बजनिक ‘बैंशालु यो जोबन’ बोलको गीतमा शब्द पनि गायिका स्वयम् शान्ताको रहेको छ । सार्बजनिक गीतमा संगीत रिमेश कुमारको रहेको छ । दिनेश पाख्रिनले निर्देशन गरेको भिडियोलाइ बाशु न्यौपानेले छायांकन गरेका हुन् भने भिडियोलाइ सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । भिडियोमा अनु शाह र आशिषलाइ फिचर्ड गरिएको छ। भिडियो श्री शा अनलाईन टी.भी.को अफिसियल च्यानल बाट सार्बजनिक गरिएको हो ।