सम्राट र मेलिनाको ‘खोलि भित्र लेउ’ सार्वजनिक (भिडियो)



सेलिब्रेटी नेपाल । मेलिना राई र सम्राट चौलागाईको आवाजमा रहेको नयाँ गीत सार्वजनिक गरिएको छ । ‘खोलि भित्र लेउ’ बोलको सार्वजनिक गीत लोकपपमा आधारित छ । पत्रकार तथा साहित्यकार सविन प्रियासनको शव्दमा रहेको गीतमा अनिल अधिकारीको सँगीत रहेको छ । सार्वजनिकगीतको भिडियोमा मोडलका रुपमा गायक सम्राट र मोडल सुज्यान सिलवाल फिचर्ड छन् भिडियोलाई निर्देशन तथा कोरियोग्राफी सुरेन्द्र बस्यालले गरेका हुन् । बुद्ध थापाले छायांकन गरेको भिडियोको सम्पादन बिर बहादुर थारुले सम्पादन गरेका छन् ।