आरकेको चेन छैनमा अनु र सुनिल (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: आर के खत्रिको आजावमा “चेन छैन” बोलको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा गायक खत्रिको नै शब्द संगीत रहेको छ ।
नायिका तथा मोडल अनु शाह र सुनिल घले (रिजोइस)को अभिनय रहेको यस गीतमा छायांकन उत्सब दाहालको रहेको छ । बिक्रम मालकीको निर्देशन तथा कोरियोग्राफि रहेको उक्त गीतमा एरेन्ज सलेन्द्र प्रधानको रहेको छ। बिष्णु खड्काले सम्पादन गरेको भिडियो फेवा टाइम्सको अफिसियल यु ट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो ।