रीमा र बिकाशको जीवन शुन्य शुन्य भो (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

राम्रो गीत बन्नको लागी धेरै चिजको संयोजन मिल्नु पर्छ भनिन्छ समय मिलेर मात्र राम्रो शृजना हुन्छ । गायक आगा लामा र गायिका अबुन पाण्डेको आवाजमा रहेको शुन्य शुन्य भो जीवन बोलको गीत उत्कृस्ट बनेको छ। रमेश दाहालको शब्द रचना तथा संगीतकार टिका दाहालको संगीत रहेको गीतले एक जोडीको प्रेम कथा बोल्छ । रिमा बिश्वकर्मा र बिकाश लामिछानेको जीवन्त अभिनयले भिडियो पनि उत्कृस्ट बनेको छ । मिलन शंकरले खिचेको भिडियोलाइ शान थापाले निर्देशन गरेका हुन् भने सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।