रमेश र अनुपाको ‘मुटु साटेर’ मा संगम (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: रमेश शेसी र अनुपा थापाको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । ‘मुटु साटेर’ बोलको गीतमा निरज शाक्यको संगीत,दुर्गा विरही र गोबिन्द कला मगरको शब्द रचना रहेको छ । दुर्गा बिरहीले निर्देशन गरेको भिडियोलाइ दिनेश मुश्कानले छायांकन र सम्पादन गरेका हुन्। भिडियोमा संगम शर्मा,संगम शेसी,सन्तोष कुमार कडरालाइ फिचर्ड गरिएको छ । भिडियोलाइ आत्मा विश्वास फिल्म्सले निर्माण गरेको हो ।