राजु लामाको ’बिहे नगरी भाछैन’ सार्वजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ:राजु लामाको आवाजमा रहेको नयाँ गीत ’बिहे नगरी भाछैन’ सार्वजनिक गरिएको छ । सार्बजनिक गीतमा आर बि लामाको शब्द तथा संगीत रहेको छ । गायन क्षेत्रमा चर्चा कमाइसकेका आर बि लामाको शब्द र संगीत थुप्रै गीतहरु सार्बजनिक भई सकेका छन् ।

भिडियोलाई बिरेन्द्र भट्टले छायांकन,टेकेन्द्र शाहले कलर र सम्पादन गरेका हुन भने हेरुका लामाले कोरियोग्राफि र निर्देशन गरेका हुन । भिडियोमा मोडल हेरुका लामा, निरन्जली लामा, चांदनी मोक्तान र रमन तामाङ फिचर्ड ।