राजेन्द्रको ‘पोखरेली’ मा कमल र आर्या (भिडियो)



सेलिब्रेटी नेपाल। राजेन्द्र बजगाईंको स्वरमा रहेको नयाँ गीत ‘पोखरेली’को भिडियो सार्वजनिक गरिएको छ। राजकुमार श्रेष्ठको शब्द तथा संगीत रहेको गीतको भिडियोमा कमल सिंह र आर्या तोलांगीलाइ फिचर्ड गरिएको छ प्रकाश धितालको निर्देशनमा बनेको भिडियोलाइ बुद्ध थापाले छायाँकन र दिन्सन शाहले सम्पादन गरेका छन्। लोक पप गीतमा राजेन्द्र बजगाईंकै संगीत संयोजन रहेको छ. भिडियोलाइ वाइड पोखरा नामक यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।