पुष्करको ‘धेरै तारा देखें’ मा सुरज र जुना (भिडियो)

सेलिब्रेटी नेपाल

काठमाडौँ: पुष्कर सुनुवारको आवाजमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ। ‘धेरै तारा देखें’बोलको गीतमा शब्द होम किरात सुनुवारको रहेको छ भने संगीत डि.बि.लामाको रहेको छ । निश्चल केसीले निर्देशन गरेको भिडियोलाइ केशब बिश्वकर्माले छायांकन र मोहन सुनुवारले सम्पादन गरेका हुन् । भिडियोमा सुरज श्रेष्ठ र जुना आले मगर फिचर्ड छन् । भिडियो पुष्कर सुनुवारको अफिसियल यु ट्युब बाट सार्बजनिक गरिएको छ ।

 

सूचना बिभाग दर्ता नम्बर ५३७ - २०७३ / ०७४ सेलिब्रिटी नेपाल डट कम का लागी, संचालक/प्रकाशक : कल्पना सापकोटा, सम्पादक : आनन्द अधिकारी, सम्बाददाता : रघुनाथ सापकोटा, सम्पर्क : ९८५१०७१८७३