पदमको ‘यसो हेरे पूर्व तिर’मा दयाहाङ र एलिशाको छमछमी सार्वजनिक(भिडियो)


काठमाडौं। गायक पदम राईको नयाँ गीत ‘यसो हेरे पूर्व तिर’ सार्वजनिक गरिएको छ। केन्द्र मोशन पिक्चर्सको प्रस्तुति रहेको गीतमा शशी गुरुङ ‘वाङ्देल’को शब्द तथा संगीत रहेको छ ।

सार्वजनिक भिडियोमा नायक दयाहाङ राई र एलिशा राई फिचर्ड छन्। किरण चाम्लिङ राइृले निर्देशन गरेको भिडियोलाइ ज्ञानेन्द्र शर्माले छायाँकन र अनिल रानाले सम्पादन गरेका छन्।