नेहाको ‘बाँधेर राँखुकी चोलिको तुनामा’ (भिडियो)

सेलिब्रेटी नेपाल

काठमाडौँ: नेहा लामाको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ । मित्र केसीको शब्द र संगीत रहेको गीत ‘बाँधेर राँखुकी चोलिको तुनामा’ गीतको भिडियोलाई मिना लामाले निर्देशन गरेकी हुन । वाई पी घिमिरेले छायांकन गरेको भिडियो लाइ सुजन पौडेलले सम्पादन गरेका हुन् ।

राजकुमार महर्जन निर्माता रहेको भिडियोमा पूजा महर्जन, राजन छेत्रीको साथमा अर्जुन पुन मगर, प्रबिणा काफ्ले, मनिका माझी, रश्मी परियार र उर्मिला कार्की फिचरिङ्ग छन । गीतको भिडियो ह्वाईट पिजन मिडिया मार्फत सार्वजनिक गरिएको हो ।

 

सूचना बिभाग दर्ता नम्बर ५३७ - २०७३ / ०७४ सेलिब्रिटी नेपाल डट कम का लागी, संचालक/प्रकाशक : कल्पना सापकोटा, सम्पादक : आनन्द अधिकारी, सम्बाददाता : रघुनाथ सापकोटा, सम्पर्क : ९८५१०७१८७३