नाजीर र स्वस्तीमाकाे ‘हाम्रो माया’ सार्वजनिक (भिडियो)



काठमाडौं । मोहितवंश आचार्य र मेलिना राईको आवाजमा ‘ हाम्रो माया’ बोलको भिडियो सार्वजनीक गरिएको छ । ओएसआर डिजिटलमार्फत सार्वजनीक भएको भिडियोमा नाजीर हुसेन र स्वस्तीमा खड्का फिचर्ड छन् ।

शान थापाले यस गीतलाई निर्देशन गरेका छन् भने राजीब शर्मा कोरीयोग्राफर रहेका छन् । दिनेश थपलीयाको गीतमा दिपक शर्माको संगीत रहेको छ । यसमा श्याम स्वेत रसाइलीको मिक्सिङ रहेको छ ।