बल्छी धुर्बे र राजु मास्टर बीचको गज्जवको कमेडी (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

काठमाडौँको बतासे डाडोको नजिकै पर्ने एक घरको झ्यालमा चियाएर युवतीले ड्रेस चेन्ज गरेको हेर्ने मेरी बास्सैका चर्चित कलाकार राजु मास्टर र बल्छी धुर्बेलाइ युवतीका दाइले राम धुलाई गरेका छन् ।

यो प्रसङ्ग म्युजिक भिडियोको हो, देवी घर्ती र बिशाल बास्तोलाको आवाजमा रहेको लोक दोहोरि कोशेली ‘भेट्नलाई आउ है कान्छा’ बोलको गीतको छायांकन सम्पन्न भै युटुबमा भिडियो सार्बजनिक भएको छ ।