मुना र प्रेमको ‘शनिबारको दिन…’


सेलिब्रेटी नेपाल काठमाडौँ

गायिका मुना थापा मगर र प्रेम घिमिरेको लोकदोहोरी गीत ‘शनिबारको दिन’ सार्वजनिक भएको छ ।

महेन्द्र विकको शब्द संकलन रहेको गीतको लय संकलन सागर लामाले गरेका हुन् । अशोक विकले निर्देशन गरेको म्युजिक भिडियोमा सुवास र रञ्जिताले अभिनय गरेका छन् ।

गीतको बजार व्यवस्थापा अमूल्य म्युजिक प्रालीले गरेको छ ।