प्रतिभाशाली मोनालिसाको हत्केलामा सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ
mona-pushkar
नव प्रतिभाशाली बहु प्रतिभा भएकी मोनालिसा पराजुलीको नयाँ भिडियो सार्बजनिक भएको छ । गीतमा शब्द,संगीत स्वर मोनालिसकै रहेको छ भने भिडियोमा अभिनय पनि उनकै रहेको छ । मोनालिसलाई पुस्कर जंग थापाले साथ दिएका छन् ।

राम गौतमको कोरियोग्राफी रहेको भिडियोलाइ सिसिआर पोखरेलले खिचेका हुन् । निर्देशक युबराज खत्रीले भिडियोलाइ उत्कृस्ट बनाउन सक्दो मेहनत गरेका छन् भिडियोमा अहिलेको प्रबिधिलाइ भर पुर् प्रयोग गरिएको छ । भिडियोमा सम्पादन पनि निर्देशक युबराज खत्रीले नै गरेका हुन् भने भी.एफ.एक्स.अक्की शर्माले गरेका हुन् । कलरिस्ट रेनिश फागोले भिडियोमा कलर ग्रेडिंग गरेका छन् । सेलिब्रेटी नेपालको प्रोडक्सन रहेको भिडियोलाई पीएनपी मिडियाले प्रस्तुत गरेको हो यो भिडियो बाट सम्पूर्ण टिमको कामको तारिफ हुनेमा निर्माण पक्ष बिश्वस्त रहेको छ ।