सिंगल छु तर म सबैलाई भन्दै हिडदिन मोडल सुप्रिया कटुवाल (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
पांचथर जिल्लामा जन्मेकी मोडल तथा एक्टर सुप्रिया कटुवालले सय भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन्। चलचित्र कुसुम मार्फत नेपाली चलचित्रमा प्रवेश गरेकी सुप्रियाले हालै साँढे सात नामक चलचित्रमा अभिनय गरेकी छिन्। आफ्नो सम्पूर्ण जीवन नै नेपाली कला क्षेत्रमा बिताउने योजना राखेकी कटवालको सबै भन्दा मन मर्ने नेपाली एक्ट्रेस भनेको नम्रता श्रेष्ठ हुन् । मिडियाको गसिपको कारण बेला बेला अलि असन्तुस्ट रहेको बताउने उनि भबिस्यमा अझै राम्रा काम गर्ने र अघि बढ्ने सोचमा रहेको बताउछिन । हाल सम्म सिंगल छु तर म सबैलाई भन्दै हिडदिन उनि थप्छिन ।
बाँकि हेर्नुस उनि संगको कुराकानीमा