मेलिना र पुस्करको ‘फुलै फुलको मौसम’ सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल

काठमाडौँ: पुस्कर सुनुवार र मेलिना राईको स्वरमा रहेको नयाँ गीत सार्बजनिक गरिएको छ। ‘फुलै फुलको मौसम’बोलको गीतमा शब्द तारा मगर र संगीत पुस्कर सुनुवारको रहेको छ । निश्चल केसीले निर्देशन गरेको भिडियोलाइ केशब बिस्वकर्माले छायाँकन र अमृत चापागाईंले सम्पादन गरेका हुन्। सार्बजनिक भिडियोमा सुरज श्रेष्ठ र शाइना माझी फिचर्ड छन् ।

 

सूचना बिभाग दर्ता नम्बर ५३७ - २०७३ / ०७४ सेलिब्रिटी नेपाल डट कम का लागी, संचालक/प्रकाशक : कल्पना सापकोटा, सम्पादक : आनन्द अधिकारी, सम्बाददाता : रघुनाथ सापकोटा, सम्पर्क : ९८५१०७१८७३