कुमार र शान्तिको फोटो साटीदा रुपा तनाबमा (भिडियो)

सेलिब्रेटी नेपाल

काठमाडौँ: कुमार ओखल्ढुङ्गे र शान्ति श्री परियारको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । लोक लयमा बनेको ‘फोटो साटेको’बोलको गीतको भिडियो सुपारी म्युजिक मार्फत सार्बजनिक गरिएको हो । सार्बजनिक गीतमा शब्द खेम राना र कुमार गिरिको रहेको छ भने संगीत कुमारकै रहेको छ l प्रकाश भट्ट ले निर्देशन गरेको भिडियो मा छायांकन राजेश घिमिरेको रहेको छ भने सम्पादन बिश्नु शर्माको रहेको छ। भिडियोमा कुमार ओखलढुंगे र रुपा कंडेललाइ फिचर्ड गरिएको छ।

 

सूचना बिभाग दर्ता नम्बर ५३७ - २०७३ / ०७४ सेलिब्रिटी नेपाल डट कम का लागी, संचालक/प्रकाशक : कल्पना सापकोटा, सम्पादक : आनन्द अधिकारी, सम्बाददाता : रघुनाथ सापकोटा, सम्पर्क : ९८५१०७१८७३