कुमारको ‘विदेश जाने मायालु’ सार्वजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ:कुमार लामा योञ्जनको स्वर तथा संगीत रहेको नयाँ गीतको भिडियो सार्वजनिक गरिएको छ। ‘विदेश जाने मायालु’बोलको गीतको शब्द रचना प्रकाश तामाङले गरेका हुन् जितेन्द्र राजोपाध्याय ले निर्देशन छायांकन र सम्पादन गरेको भिडियोमा आरिया बस्नेत र कुमार लामा योञ्जन फिचर्ड छन् । भिडियोको छायांकन स्वयम्भु र सिन्धुलीको खुर्कोटमा गरिएको हो ।