केकी र गौरबको ‘जहाँ छोड्यौ तिम्ले’ सार्वजनिक (भिडियो)



काठमाडौँ। स्वरूपराज आचार्यको स्वरमा रहेको नयाँ गीतको भिडियो सार्वजनिक गरिएको छ। एस एस गणेशको शब्द रचना र संगीत दवान किनारको रहेको छ । सार्वजनिक भिडियोमा केकी अधिकारी र गौरव पहाडी फिचर्ड छन् ।’जहाँ छोड्यौ तिम्ले’ बोलको गीतलाई संगीत संयोजन समेत संगीतकार किरणले नै गरेका हुन्।

पशुपती म्युजिकले सार्वजनिक गरेको भिडियोलाई निसान घिमिरे कस्यपले निर्देशन गरेका हुन् । उत्सब दाहालले छायांकन गरेको भिडीयोमा सम्पादन निर्देशक कस्यपकै देख्न सकिन्छ ।