कर्णको ‘सदैका लागी’ (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
karna
लामो समयको अमेरिका बसाईपछि नेपाल फर्किएका गायक कर्ण दासको नयाँ गीत ‘सदैका लागी’ रिलिज भएको छ । गीतमा हस्त मरदुलको शब्द र राजिव सिंहको संगीत रहेको छ ।

गीतको भिडियो जिवन शाहीले निर्देशन गरेका छन् । भिडियोलाई उत्सव दाहालले खिचेनका छन् भने अर्जुन पोखरेलले सम्पादन गरेका छन् ।

भिडियोमा पीएल श्रेष्ठ, ममता धामी र मनिसा श्रेष्ठको अभिनयलाई देख्न सकिन्छ ।