कर्म दोङको ‘माया नमार’ सार्वजनिक (भिडियो)

सेलिब्रेटी नेपाल

काठमाडौँ: कर्म दोङ तामाङको नयाँ गीत ‘माया नमार’ सार्वजनिक गरिएको छ । गायक तामाङको आफ्नै शब्द संगीतमा रहेको गीतको म्युजिक भिडीयोमा गायक आफै मोडलको रूपमा मोडल मिना तामाङ संग स्कृन शेयर गरेका छन् । उदय राज पौडेलको संगीत संयोजन ,अशोक महर्जनको ध्वनी संपादन रहेको गीतमा जिग्मे सुर्य लामाको छायांकन,सम्पादन र निर्देशन रहेको छ । नेपाल र जापानको सुन्दर ठाँउहरूमा छायंकन गरिएको उक्त गीतको जापानको छायांकनमा भने गायक भुवन सिं थापाले साथ दिएका छन ।

 

सूचना बिभाग दर्ता नम्बर ५३७ - २०७३ / ०७४ सेलिब्रिटी नेपाल डट कम का लागी, संचालक/प्रकाशक : कल्पना सापकोटा, सम्पादक : आनन्द अधिकारी, सम्बाददाता : रघुनाथ सापकोटा, सम्पर्क : ९८५१०७१८७३