कविताको तीज गीतमा वर्षा र महेश (भिडियो)

सेलिब्रेटी नेपाल

काठमाडौँ: गायिका कविता शिवाकोटीको तीज गीत सार्बजनिक गरिएको छ । सानो छँदा’ पतीदेब ३ बोलको गीत सार्बजनिक गरेका हुन् । सार्बजनिक गीतमा शब्द कृष्ण उदासी र संगीत गौरब दर्पणको रहेको छ । निशान कश्यपले निर्देशन गरेको भिडियोलाई उत्तम हुमागाईले छायांकन गरेका हुन् भने सम्पादन बिकाश दाहालको रहेको छ भिडियोमा अहिलेको चर्चित नायिका वर्षा शिवाकोटीको र महेश खड्का फिचर्ड छन् ।

यो अर्को तीज गीत पनि हेर्नुहोस

 

सूचना बिभाग दर्ता नम्बर ५३७ - २०७३ / ०७४ सेलिब्रिटी नेपाल डट कम का लागी, संचालक/प्रकाशक : कल्पना सापकोटा, सम्पादक : आनन्द अधिकारी, सम्बाददाता : रघुनाथ सापकोटा, सम्पर्क : ९८५१०७१८७३