कविताको तीज गीतमा वर्षा र महेश (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: गायिका कविता शिवाकोटीको तीज गीत सार्बजनिक गरिएको छ । सानो छँदा’ पतीदेब ३ बोलको गीत सार्बजनिक गरेका हुन् । सार्बजनिक गीतमा शब्द कृष्ण उदासी र संगीत गौरब दर्पणको रहेको छ । निशान कश्यपले निर्देशन गरेको भिडियोलाई उत्तम हुमागाईले छायांकन गरेका हुन् भने सम्पादन बिकाश दाहालको रहेको छ भिडियोमा अहिलेको चर्चित नायिका वर्षा शिवाकोटीको र महेश खड्का फिचर्ड छन् ।

यो अर्को तीज गीत पनि हेर्नुहोस