गिताको ‘कान्छा रे’ सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: गिता राईको आवाजमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ। ‘कान्छा रे’बोलको गीतमा शब्द कन्चन सिंहको रहेको छ भने संगीत सन्तोष प्रगाढ राईको रहेको छ । सुबाश राइको र्याप समाबेश गीतको भिडियोको निर्माता दिल रसाइली हुन् । दिलिप ओखेडाले निर्देशन गरेको भिडियो ज्ञानेन्द्र शर्माले छायांकन र टेकेन्द्र शाहले सम्पादन गरेका छन् भिडियोमा दिक्पाल कार्की र गिता राई फिचर्ड छन् ।