संचारकर्मी घिमिरेको निर्देशनमा ‘जवानीको फूल’ सार्वजनिक (भिडियो)

सेलिब्रेटी नेपाल

काठमाडौँ: गीतकार हरि उप्रेतीको शव्द तथा सिडि बिजय अधिकारीको स्वर तथा संगीत रहेको गीत ‘जवानीको फूल’ को भिडियो सार्वजनिक गरिएको छ । संचारकर्मी दयाराम घिमिरेको निर्देशन रहेको उक्त गीतको भिडियोमा आशिश कुशुवार र कला राइको अभिनय रहेको छ । मकवानपुरको इन्द्रसरोवर तालमा छायांकन गरिएको डान्सिङ बिटको गीतलाइ दिनेश पाख्रिनले कोरियोग्राफि गरेका छन ।

 

सूचना बिभाग दर्ता नम्बर ५३७ - २०७३ / ०७४ सेलिब्रिटी नेपाल डट कम का लागी, संचालक/प्रकाशक : कल्पना सापकोटा, सम्पादक : आनन्द अधिकारी, सम्बाददाता : रघुनाथ सापकोटा, सम्पर्क : ९८५१०७१८७३