दिपेश किशोर र रिमाको ‘याे मनलाई’ सार्वजनिक (भिडियो)



काठमाडौँ। गायक दिपेश किशाेर भट्टराई र गायिका रिमा गुरुङ होडाको युगल गीत ‘याे मनलाई’ सार्वजनिक गरिएको छ । सान्तना रेकर्ड्स मार्फत सार्वजनिक ल्याएकाे उक्त गीतमा शब्द बिरेन सुवाल सिंहकाे छ भने संगीत दिपेश किशाेर भट्टराईकाे रहेकाे छ । गायक दिपेश किशाेर र गायिका रिमा फिचर गरिएकाे गीतका निर्देशक रसाेज श्रेष्ठ हुन्। रसाेजले गीतकाे छायांकनसँगै सम्पादन पनि गरेका छन् ।